अल्बर्ट आइन्स्टाइनको स्वाभाव | Khabarhub Khabarhub

अल्बर्ट आइन्स्टाइनको स्वाभाव


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाहिर मस्त घाम लागिरहेको थियो । अलब्र्ट आइन्सटाइन नुहाउन भनी बाथरूम भित्र छिरेका थिए । छिरेको धेरै समय बितिसके पनि उनी बाहिरै निस्किएनन् ।

उनको बहिनी मजाले अब निस्कलान, अब निस्कलान भनि कुर्दा कुर्दा ननिस्किएपपछि उनलाई डर लाग्यो र ढोक ढक्ढक्याउँदै बोलाइन् । केही समयपछि जस्तो छिरेका थिए उस्तै ननुहाइकन हातमा टावेल बोकेर बाहिर निस्किदै आइन्स्टाइनले भने– आई एम् सरी ।

म त आफ्नै विचारमा हराउँदा नुहाउन नै बिर्सेछु । यति भनेर उनी फेरि नुहाउनलाई बाथरूप भित्र छिरे ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ४ : ५९ बजे

आज २०८२ साल साउन १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १ गते बिहीबार। साउन

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी