Live on
Your Voice, Your Power
काठमाडौं – अक्षय कुमारले आफ्नो करिअरदेखि नै उत्कृष्ट फिल्महरु दिँदै आएका छन् । उनका फिल्मले बक्स अफिसमा शानदार सफलता हासिल गर्ने गर्छन् । अहिले पनि उनका हातमा कैयन् फिल्म छन् । फरक–फरक भूमिका निभाउने अक्षयको जुनसुकै भूमिका पनि दर्शकले रुचाएका छन् । आफ्नो लामो करिअरमा अक्षयले कैयन् सफल फिल्म दिएका छन् । तीमध्ये यी दश…