बलिउड/हलिउड Archives | Khabarhub Khabarhub

‘बिग बोस’ १९ का प्रतिस्पर्धी रोबर्ट पनि हुने चर्चा

काठमाडौं – बलिउड नायक सलमान खान प्रस्तोता रहेको शो ‘बिग बोस सिज १९’ अब चाँडै प्रशारणमा आउने भएको छ । यस शोको निर्माण पक्षले नयाँ सिजनका प्रतिस्पर्धीलाई सार्वजनिक गरेको छ । यो पटक प्रतिस्पर्धीमा सामाजिक सञ्जालमा भाइरल व्यक्तिहरु समावेश छैनन् । यो पटक प्रतिस्पर्धीमा फैसल खान, फेसल शेख उर्फ मिस्टर फैजु, डेजी शाह, तनुश्री दत्ता,…