बलिउड/हलिउड « Khabarhub

मर्लिनको जीवनीमा बन्यो फिल्म ‘ब्लोन्ड’

काठमाडौँ– फिल्ममा अत्यधिक सफलता पाए पनि व्यक्तिगत जीवनमा सधैँ दुःख पाएकी मर्लिन मुनरोको जीवनीमा बनेको फिल्म ‘ब्लोन्ड’ नेटफ्लिक्समा प्रदर्शन हुँदैछ । मर्लिनको भूमिका यो फिल्ममा एना डे आम्र्सले निर्वाह गरेकी छिन् । मर्लिनले जीवनमा तीन चोटि विवाह गरिन् र तीनै सम्बन्धमा धोका पाइन् । ड्रग्स ओभर डोजका कारण उनको कलिलै उमेरमा मृत्यु भयो । तर…