Live on
Your Voice, Your Power
काठमाडौँ- कन्नडा फिल्म 'केजीएफ' मा यशसँगै दर्शकले प्रभासलाई पनि हेर्न पाउने भएका छन् । पछिल्लो समय साउथ इन्डियन फिल्मबाट सर्वाधिक चर्चामा रहेका दुई अभिनेतालाई एउटै फिल्ममा भने हेर्न पाइने होइन । यश अभिनीत प्रतिक्षित फिल्म 'केजीएफ : च्याप्टर २' मा प्रभासको आउँदो फिल्म 'सलार' को टिजर जोडिने भएको छ । दुबै फिल्मको निर्माण कम्पनि र…