समीक्षा « Khabarhub

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं - ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला ? हाम्रा फिल्म मेकरहरू पनि चर्चित प्रोफाइल भएकालाई नायक–नायिका बनाउन प्रस्ताव लगिहाल्छन् । यो घानमा पछिल्लो समय टिकटकरहरू बढी समेटिएका छन्। तर, गायकहरूको पनि फिल्ममा रुचि कम देखिँदैन। चर्चित हुँदैमा फिल्ममा जम्न सकिँदैन। अरू क्षेत्रमा जस्तै फिल्ममा ख्याति कमाउन आफ्नै संघर्ष छ। त्यसैले अनुभवी मेकरहरू…