सिनेमा « Khabarhub

भिटेनले गाए ‘सरौतो’ को प्रोमोशनल गीत

काठमाडौं – र्‍यापर भिटेन (समिर घिसिङ) ले चलचित्र ‘सरौतो’को प्रचारात्मक गीत गाएका छन् । उक्त गीतमा भिटेनकै शब्द तथा संगीत सुन्न सकिन्छ । तिहार पारेर छायांकन गरिएको गीतमा भिटेनलाई फरक रुपमा देख्न सकिनेछ । गीतको भिडियोमा भिटेन सँगसँगै नायिका सुमी मोक्तानको पनि अभिनय रहनेछ । फिल्मका निर्देशक हरी हुमागाईंका अनुसार फिल्मकै थिम अनुसार गीतलाई तयार…