सिनेमा « Khabarhub

‘मिस्टर नेपाली’ मा भुवन केसीको ट्रिपल रोल !

काठमाडौं – कार्तिक २९ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म ‘मिस्टर नेपाली’ मा भुवन केसी तीन फरक भूमिकामा देख्न सकिनेछ । बुधबार फिल्म युनिटले राजधानीमा आयोजना गरेको ‘नाचौँ छम्म छम्म’ बोलको गीत रिलिज कार्यक्रममा भुवनले यसबारेमा खुलासा गरे । अभिनेता भुवन केसीले पनि यो फिल्ममा आफू तीन फरक भूमिकामा देखिन लागेको बताए । उनले भने, ‘हो,…