Live on
Your Voice, Your Power
काठमाडौं– अभिनेता तथा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ चिनाइरहनुपर्ने नाम होइन् । टेलिफिल्म ‘मेरी बास्सै’बाट ‘माग्ने बुढा’का रुपमा उदाएका केदार पछिल्लो समयमा सफल अभिनेतामा गनिन्छन् । उनी निर्माता पनि हुन् । सामाजिक सञ्जालमा उनको सक्रियता राम्रै छ । कहिले भिडियो राखेर त कहिले सामाजिक सन्देशमूलक स्टाटस पोस्ट गरेर उनी आफ्नो सक्रियता बढाइरहेका छन् ।…