Live on
Your Voice, Your Power
काठमाडौं – एक हप्ताअघि रिलिज गरिएको फिल्म ‘दाल भात तरकारी’ युट्युबको ट्रेन्डिङ नम्बर एकमा उक्लेको छ । मह सञ्चारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको फिल्म दर्शकले युट्युबमा हेरेका छन् । तर, निर्माण टिमले युट्युबमा दर्शकलाई कमेन्ट गर्न नमिल्ने बनाएको छ । हलमा रिलिज हुँदा पनि दर्शक र समीक्षकबाट ज्यादै नकारात्मक प्रतिक्रिया पाएको यो फिल्मलाई युटयुबमा…