Live on
Your Voice, Your Power
काठमाडौँ– अभिनेत्री दीया पुन: सगरमाथा आरोहनको क्रममा बेस क्याम्पमा पुगेकी छन् । बेस क्याम्प पुगेपछि दीयाले नेपालको राष्ट्रिय झण्डासँगै आफू अभिनित प्रदर्शनको क्रममा रहेको फिल्म 'मन्त्र' को पोस्टरसहित फोटो सार्वजनिक गरेकी छन् । वैशाख १६ गतेबाट प्रदर्शमा आउने फिल्मको प्रचारमा आफू उपस्थित हुन् नपाए पश्चात सहयोग पुगोस भन्ने हेतुले तस्बिर सार्वजनिक गरिएको दीयाले बताइन ।…