अन्य Archives | Page 20 of 20 | Khabarhub Khabarhub

कविता प्रतियोगिताका विजेतालाई ‘गोपी’ टिमले दियो पुरस्कार

काठमाडौं – फिल्म ‘गोपी’ को कविता लेखन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरिएको छ । ‍निर्देशक दीपेन्द्र लामा र निर्माता मणिकर्ण केसीले शुक्रबार विजेताहरुलाई नगद तथा प्रमाणपत्र वितरण गरे । ‘गोपी’को ट्रेलर हेरेर स्वावलम्बन तथा स्वरोजगार विषयमा कविता लेखेका सहभागीहरूले पठाएका कवितामध्येबाट क्षितिज समर्पणको कविता ‘अस्थिपञ्जर हुनुअघि’ले सर्वोत्कृष्ट भई प्रथम भएको थियो । त्यस्तै निरज दाहालको…