सामाजिक सञ्जाल Archives | Page 15 of 15 | Khabarhub Khabarhub

अनमोलको ‘क्याप्टेन’ किन नचल्न सक्छ ?

काठमाडौं – पछिल्लो केही समययता अभिनेता अनमोल केसी हटकेक बनेका छन् । युवापुस्तामाझ लोकप्रिय यी अभिनेता फिल्म ‘क्याप्टेन’ मार्फत फागुन १७ मा दर्शकमाझ आउँदैछन् । फिल्मको ट्रेलर सार्वजनिक भएपछि यो फिल्मप्रति आम दर्शकको चासो त बढेको छ । तर फिल्म नचल्न सक्ने सम्भावना पनि हुँदै नभएको होइन । इतिहासलाई हेर्ने हो भने खेललाई विषय बनाएर…