सामाजिक सञ्जाल Archives | Page 13 of 15 | Khabarhub Khabarhub

‘गलबन्दी’ चोरीको आरोप लगाएका शम्भु राईमाथि नै चोरीको आरोप !

काठमाडौं – प्रकाश सपूतको गीत ‘गलबन्दी’ एकाएक हिट भएका बेला गायक शम्भु राईले यो गीत आफ्नो पुरानो गीतसँग मिलेको आरोप लगाएपछि संगीत क्षेत्रमा संगीत चोरीबारे बहस शुरु भएको छ । गीत चोरीको आरोपपछि गायक शम्भु राई चर्चामा छन् । बहसकै क्रममा राईले प्रकाश सपूतको गीतसँग आफ्नो गीत 'आऊ नाचौँ साथी हो' गीतको लय मिल्न गएको…