राजनीति Archives | Page 1006 of 2050 | Khabarhub Khabarhub

सिट बाँडफाँड टुंगो लागउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो

काठमाडौँ- सिट बाँडफाँडबारे टुंगो लागउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरुको सहभागिता थियो । तर बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला भने अनुपस्थित थिए । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँडबारे टुंगो लगाउन चुनाव घोषणा भएसँगै छलफलमा…