राजनीति Archives | Page 1009 of 2050 | Khabarhub Khabarhub

भूमिको सही व्यवस्थापन गर्न सके गरिबी निवारण हुन्छ : मन्त्री श्रेष्ठ

चितवन- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको सही व्यवस्थापन गर्न सके गरिबी निवारणमा सहज हुने बताएकी छिन्। आज यहाँ जग्गा धनी पुर्जा वितरण समारोहमा उनले भूमिको उचित व्यवस्थापनले गरिबी निवारणसँगै रोजगारी सृजना गर्न सकिने बताइन्। अहिले सरकार भूमिको समुचित व्यवस्थापन गरेर आर्थिक समृद्धितर्फ लैजान लागिपरेको उनको भनाइ थियो । उनले भनिन्,…