Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिनका लागि आज गृह जिल्ला झापा प्रस्थान गरेका छन् । अध्यक्ष ओली आज बिहान १० बजे काठमाडौँ विमानस्थलबाट भद्रपुरका लागि उडेका हुन् । दुई दिनसम्म झापा बस्ने अध्यक्ष ओलीले संघीय निर्वाचनको तयारीलगायतका विषयमा स्थानीय कार्यकर्तासँग छलफल र राय लिने कार्यक्रम तय भएको छ । सो क्रममा…