नागरिकता विधेयकको विरोधमा राप्रपा नेपालका विद्यार्थीहरुद्वारा राँके जुलुस प्रदर्शन « Khabarhub

नागरिकता विधेयकको विरोधमा राप्रपा नेपालका विद्यार्थीहरुद्वारा राँके जुलुस प्रदर्शन


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाबाट पारित गरिएको नागरिकता विधेयक विराेधमा राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठनले काठमाडौंमा राँके जुलुस प्रदर्शन गरेको छ ।

मंगलबार साँझ नागरिकता विधेयक बुदाँहरु विवादास्पद ,अनुचित र राष्ट्रहित विपरित भएको भन्दै विद्यार्थी संगठनका नेता कार्यकर्ताहरुले राँके जुलुश निकालेका थिए ।

नागरिकता जस्तो संवेदनशिल विषयमा सरकार वेवास्ता गरेको उनीहरुको आरोप छ । नागरिकता विधेयकका कारण मुलुकको स्वाभिमान , स्वतन्त्रता र अस्तीत्व संकटमा परेकाले आफूहरु बाध्य भएको सडकमा उत्रनु परेको संगठनका अध्यक्ष चेतराज सिंहले बताए ।

विवाह गर्नसाथ कुनैपनि विदेशिले तत्काल नागरिकता पाउने नीति संसारमा कहि नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १० : ३६ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी