राजनीति Archives | Page 1053 of 2047 | Khabarhub Khabarhub

‘माधव नेपालको पार्टीसँग एकता हुँदैन’

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रदेश र संघीय निर्वाचनमा अहिलेको गठबन्धन अनुरूप नै जाने निर्णयसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले दबाबमा परेको छ । गठबन्धनकै कारण स्थानीय चुनावमा अपेक्षाकृत मत ल्याउन नसकेको एमालेलाई कांग्रेसको पछिल्लो निर्णयले झनै अप्ठ्यारोमा पारेको छ । आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने गरी चुनावी तयारी गर्न उसले तल्ला निकायलाई निर्देशन दिएको…