राजनीति Archives | Page 1058 of 2047 | Khabarhub Khabarhub

राष्ट्रिय स्तरको गठबन्धन बनाउने पक्षमा छैनौँ : ईश्वर पोखरेल

विराटनगर– नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकार हरेक क्षेत्रमा असफल भएको बताएका छन् । प्रेस चौतारी नेपाल १ नम्बर प्रदेश कमिटीले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पोखरेलले आर्थिक विकास, समृद्धि, देश बनाउने सपना जागृत गर्ने विषयहरूमा सरकार नालायक सावित भएको दाबी गरेका हुन् ।  उनले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता,…