राजनीति Archives | Page 1075 of 2047 | Khabarhub Khabarhub

कांग्रेस पदाधिकारी बैठक आज बस्ने

काठमाडौँ - नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । केन्द्रीय समितिको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो १ बजे बैठक बोलाएका हुन् । पार्टी कार्यालय सानेपामा बस्ने बैठकले केन्द्रीय समितिको एजेन्डा तय गर्ने एक नेताले बताएका छन् । कांग्रेसले स्थानीय तहको चुनावको समीक्षा गर्न भोलि दिउँसो १ बजेका…