राजनीति Archives | Page 1096 of 2047 | Khabarhub Khabarhub

उपचाररत विश्व कीर्तिमानी आरोही तामाङलाई भेटे प्रचण्डले

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्व कीर्तिमानी आरोही शम्भु तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रचण्डले आइतबार बिहान हरिसिद्दीस्थित नेपाल क्यान्सर अस्पताल पुगेर त्यहाँ उपचाररत तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । त्यसक्रममा प्रचण्डले तामाङको स्वास्थ्य उपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताएका छन् । सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–२ घर…