Live on
Your Voice, Your Power
काठमाडौं- सहकारी ठगी प्रकरणले अप्ठेरो परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रजातन्त्रिक गठबन्धनका लागि डा. स्वर्णिम वाग्लेलाई दूतका रुपमा नेपाली कांग्रेसकहाँ पठाएको दाबी महामन्त्री गगन थापाले गरेका छन् । उनले संसद् भवन नयाँबानेश्वरमा पत्रकार सम्मेलन गर्दै उपप्रधानमन्त्री लामिछानेलाई जवाफ दिएका हुन् । जवाफ दिने क्रममा थापाले नेकपा एमाले र माओवादी केन्द्र नेतृत्वको अहिलेको गठबन्धन…