राजनीति Archives | Page 1116 of 2046 | Khabarhub Khabarhub

बजेट निर्माणमा असम्बन्धित पक्षको सहभागिता नरहेको अर्थ मन्त्रालयको दाबी

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्मासँग जोडिएर आएका समाचारप्रति ध्यानाकर्षण भएको अर्थमन्त्रालयले जनाएको छ । आज अन्नपूर्ण पोस्टमा प्रकाशित 'मध्यराति बजेटमा जब चुकुल लाग्यो..' समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको हो । मुलुकको अर्थतन्त्रको विकास र सुधारका विषयमा निरन्तर क्रियाशिल अर्थ मन्त्रीका बारेमा भ्रम सिर्जना हुने गरी तथ्य र तर्क भन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण विषय राखेर…