राजनीति Archives | Page 1138 of 2046 | Khabarhub Khabarhub

देश लिलाम हुने स्थितिमा छ : प्रेम सुवाल 

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले देश लिलाम हुने स्थितिमा पुगेको बताएका छन् । चाँगुनारायण नगरपालिका–८ ताथलीले आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा उनले देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको बताउँदै देश नै लिलाम हुने स्थितिमा पुगेको बताएका हुन् । उनले शासक तथा ठूला दलको अकर्मण्यताको कारण देशको ऋण बढिरहेको…