राजनीति Archives | Page 1139 of 2045 | Khabarhub Khabarhub

बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एउटा जलेर नष्ट

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिकामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परेका दुईमध्ये एक ट्रकमा आगलागी भएर जलेर नष्ट भएको छ । उपमहानगरपालिकाको वडा नम्बर २२ स्थित तीन नम्बर पुल र ४ नम्बर पुलको मोडमा शनिबार दुईवटा ट्रक आपसमा ठोक्किएका हुन् । हेटौडाबाट बारा आउँदै गरेको ना ६ ख ३२८६ नम्बरको…