राजनीति Archives | Page 1140 of 2046 | Khabarhub Khabarhub

मासिक पारिश्रमिक बापतको रकम नलिने रौतामाईका अध्यक्षको घोषणा

उदयपुर– रौतामाई गाउँपालिका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रकुमार आले मगरले आफूले पाउने मासिक पारिश्रमिक बापतको रकम नलिने घोषणा गरेको छ । उनले शनिवार पदभार ग्रहण गर्दै प्राप्त हुने पारिश्रमिक परोपकारको क्षेत्रमा काम गर्ने संस्थालाई दिने घोषणा गरे ।  माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनबाट निर्वाचित अध्यक्ष मगरले पारिश्रमिक रकमलाई कोषको रुपमा विकास गरेर विपन्न नागरिकको आवश्यकतालाई पहिचान…