राजनीति Archives | Page 1152 of 2044 | Khabarhub Khabarhub

पोखरा महानगर : वडाध्यक्षमा कांग्रेसको बहुमत, बाँकी रहेकामा पनि कांग्रेसकै अग्रता

पोखरा- पोखरा महानगरपालिकाको वडाध्यक्षमा नेपाली कांग्रेसले बहुमतसहित जित निकालेको छ । हालसम्म गणना भएका २४ वडाहरूमध्ये १८ वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । यसअघि २०७४ को चुनावमा ११ वडा मात्रै जितेको कांग्रेसले यो चुनावमा १७ वडा जितिसकेको छ । वडा नम्बर २, ३, ४, ७, ९, १०, १२, १३, १४, १६, २३, २४, २५,…