राजनीति Archives | Page 1192 of 2041 | Khabarhub Khabarhub

दाङमा निर्वाचनका लागि तीन हजार सुरक्षाकर्मी परिचालन

दाङ- आसन्न स्थानीय तह निर्वाचनलाई स्वस्थ, मर्यादित र भयरहित तवरले सम्पन्न गराउन जिल्लाको सुरक्षा अवस्थालाई चुस्तदुरुस्त पारिएको छ ।  निर्वाचनलाई मध्यनजर गरी यहाँका मतदानस्थललाई सुरक्षा विश्लेषण गरी अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए।  उनका अनुसार चुनावका लागि जिल्लाभर जनपद, म्यादी प्रहरी,…