Live on
Your Voice, Your Power
चितवन- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको प्रेम केही दिनमै टुट्ने बताएका छन् । चितवनको भरतपुरमा एमालेले आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले उनीहरूको प्रेम नक्कली भएको दाबी गरे । ‘शेरबहादुर देउवाजी यो प्रेम ज्यादै छोटो र…