Live on
Your Voice, Your Power
काभ्रेपलाञ्चोक– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा मात्र गठबन्धन हुने स्पष्ट पारेका छन् । आज काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले बनेपामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले चुनावी तालमेल बाध्यकारी नभएको भन्दै आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा तालमेल हुने बताएका हुन् । उनले पार्टीलाई अधिकांश स्थानीय तहमा निर्वाचित गराउन तालमेल गर्न लागेको…