राजनीति Archives | Page 1253 of 2038 | Khabarhub Khabarhub

एमाले अध्यक्ष केपीशर्मा ओली गफाडी हुन्ः माधव नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपीशर्मा ओलीलाई गफाडीको संज्ञा दिएका छन् । जनकपुरधाममा बिहीबार पार्टीको मधेश प्रदेश कमिटीको विस्तारित बैठकमा अध्यक्ष नेपालले ओली गफाडी रहेको र गफ दिँदै हिँडेको टिप्पणी गरेका हुन् । ओलीले कहिले नेपालमा पानी जहाज चलाउने त कहिले रसुवामा रेल पुग्नेलगायत कुराहरू गरेर गफ दिने काम गर्दै आएको…