राजनीति Archives | Page 1258 of 2038 | Khabarhub Khabarhub

नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ सदस्य मनोनित

काठमाडौँ– नेपाली काँग्रेसको बागमती प्रदेश कार्यसमितिमा १६ सदस्य मनोनित भएका छन् । नेपाली काँग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँले विधानको धारा १३ (६) झ बमोजिम उनीहरूलाई मनोनित गरेको बागमती प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मनोनित हुनेमा निमा लामा सिन्धुपाल्चोक, कृष्णलाल भँडेल भक्तपुर, सन्तबहादुर प्रजा मकवानपुर, प्रभात तामाङ रसुवा, कल्पना नेपाली…