राजनीति Archives | Page 1277 of 2052 | Khabarhub Khabarhub

ठूला दलका गलत क्रियाकलापले जनचाहना ओझेलमा पर्‍योः लिङ्देन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशभक्त राष्ट्रवादी शक्तिको तागतबाट ‘कोर्स करेक्सन’ गरिनुपर्ने बताएका छन् । काठमाडौँमा आज राप्रपानिकट भूतपूर्व सैनिकहरूको संगठन भूतपूर्व सैनिक परिषद्को घोषणा सभामा ०६२/६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्ण रूपले असफल भएकाले कोर्स करेक्सन गरिनुपर्ने बताएका हुन् । उनले देशमा भ्रष्टाचार, बेथितिदेखि जनजीवन असामान्य र विकराल बन्दै गएकाले यथास्थितिमा…