Live on
Your Voice, Your Power
काठमाडौं - अर्थमन्त्री वर्षमान पुनले अब सरकारले भारत र चीनकाे बजार हेरेर नीति बनाउने बताएका छन् । काठमाडौंमा आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्याशालामा बोल्दै मन्त्री पुनले भारत र चीनको बजारका आधारमा नेपालको नीति बनाउने जनाएका हुन् । ‘नेपाल विश्व अर्थतन्त्रका दुई उदयीमान हस्तीहरू भारत र चीनको बीचमा छ, ती मुलुकको बजार हेरेर…