Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्ने भएका छन् । आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरिएको उनको सचिवालयले जनाएको छ । पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन्। पत्रकार सम्मेलन दिउँसो ३ बजे हुँदैछ। आइतबारको प्रतिनिधिसभाको बैठकबाट व्याख्त्यामक घोषणासहित एमसीसी पारित भएको थियो । एमसीसीका सन्दर्भमा माओवादीको…