राजनीति Archives | Page 1299 of 2037 | Khabarhub Khabarhub

प्रदेश सरकार स्थापना दिवस : लुम्बिनीमा सार्वजनिक बिदा

बुटवल – लुम्बिनी प्रदेश सरकारले मंगलबार प्रदेश स्थापना दिवस मनाउँदै छ । प्रदेशको स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश सरकारको सबै काम कारवाही बुटवलबाटै हुँदै आएको भए पनि स्थापना दिवस भने दाङमा मनाउन लागेको हो । कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यान दिँदै सीमित संख्यामा सहभागी गराएर स्थापना दिवस मनाउन लागिएको आन्तरिक मामिला…