राजनीति Archives | Page 1300 of 2050 | Khabarhub Khabarhub

काँग्रेसको जिल्ला अधिवेशन फेरि सर्‍यो

काठमाडौँ– नेपाली काँग्रेसका १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ । फागुन १५ गतेदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको हो । काँग्रेसले बुधबार सूचना जारी गर्दै ती जिल्लाको अधिवेशन फागुन २० गते हुने जनाएको छ । मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन…