राजनीति Archives | Page 1305 of 2037 | Khabarhub Khabarhub

मधेश प्रदेशमा जाँचबुझ आयोग गठन सम्बन्धि विद्येयक पारित

जनकपुरधाम- लामो समयदेखि मधेश प्रदेश सभामा अड्किएको जाँचबुझ आयोगको गठन सम्बन्धि विद्येयक सभाबाट सर्वसहम्मतले पारित भएको छ । बुधवार बसेको प्रदेश सभाको वैठकले जाँच बुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पेश गरेको…