राजनीति Archives | Page 1309 of 2037 | Khabarhub Khabarhub

कर्णालीमा भोलि मन्त्रीपरिषद् विस्तार, गैरसांसदलाई मन्त्री बनाइदै

सुर्खेत– कर्णाली प्रदेशमा तीन महिनापछि मन्त्रीपरिषद् विस्तार हुन लागेको छ । १६ कार्तिकमा मुख्यमन्त्रीको सपथग्रहण गरेका मुख्यमन्त्री जीवनबहादुर शाहीले तीन महिनापछि भोलि आईतबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् । माओवादीबाट कार्चेन लामा, जाजरकोटका सांसद गणेशप्रसाद सिंह, एकीकृत समाजवादीबाट जुम्लाका पदम रोकाया, नेपाली कांग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक…