राजनीति Archives | Page 1322 of 2049 | Khabarhub Khabarhub

अध्ययन निश्कर्षका आधारमा मन्त्रालय थप्ने निर्णय भएको हो– मन्त्री आङ्बो

काठमाडौं– पाँच मन्त्रालय थपेर १२ पुर्‍याएपछि प्रदेश १ सरकार आलोचित छ । सत्तारूढ गठबन्धनमा रहेका पाँच दलमा मन्त्री बन्ने आकांक्षीहरू बढी हुँदा हालै पाँच मन्त्रालय थपिएको थियो । मन्त्रालय थप्ने निर्णय प्रदेश मन्त्रिपरिषद् बैठकले गरिसकेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चारवटा मन्त्रालयलाई फुटाएर नौवटा बनाइएको बताए । अब प्रदेशमा सडक, पूर्वाधार…