राजनीति Archives | Page 1350 of 2048 | Khabarhub Khabarhub

एमाले अधिवेशन : कर्णालीका ९ जिल्लामा आज प्रतिनिधि छानिँदै

सुर्खेत - नेकपा (एमाले) को जिल्ला अधिवेशनका लागि आज कर्णाली प्रदेशका ९ जिल्लामा प्रतिनिधि छनोट गरिँदैछ । २३ पुसमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट गरिन लागिएको हो । कर्णालीका सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, रुकुमपश्चिम, कालिकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला जिल्लामा प्रतिनिधि छनोट हुने एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले जानकारी दिए ।…