राजनीति Archives | Page 1380 of 1997 | Khabarhub Khabarhub

प्रचण्ड अस्वस्थ, अस्पताल भर्ना

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएका छन् । धपेडीले रक्तचाप बढेर स्वास्थ्यमा समस्या आएको छोरी गंगा दाहालले जानकारी दिएकी छन् । कर्णाली प्रदेशका ऊच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका…