राजनीति Archives | Page 1382 of 1997 | Khabarhub Khabarhub

वरिष्ठ अधिवक्ता थापा भन्छन् : प्रधानन्यायाधीशले  अदालतको बन्ध्याकरण गरिदिए (भिडियोसहित)

काठमाडौँ– वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको ‘बन्ध्याकरण’ गरेको आरोप लगाएका छन् । जबराले पैसाले अदालत बन्ध्याकरण गरेको थापाको आरोप छ । शुक्रबार बिहान प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने धर्नाका क्रममा बोल्दै थापाले उक्त आरोप लगाएका हुन् । थापाले जबराको बहिर्गमन अनिवार्य रहेको बताए । उनले भने, ‘प्रधानन्यायाधीशको बहिर्गमन…