Live on
Your Voice, Your Power
काठमाडौँ– तीन दिने नेपाल भ्रमण सकेर अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार साँझ स्वदेश फर्किएका छन् । काठमाडौँमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका उनले स्वदेश फर्किनुअघि पत्रकारहरुसँग यो भ्रमणबारे प्रतिक्रिया दिए । उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्न अमेरिकाले नेपाललाई दबाब नदिने तर सुझाव दिने बताए। यसलाई समर्थन गर्न एसियाली…