राजनीति Archives | Page 1430 of 1997 | Khabarhub Khabarhub

राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौँ-राष्ट्रियसभाको बैठक आउँदो सोमबारसम्मका लागि स्थगित भएको छ । आजको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि बिचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । आजको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले यी दुई विधेयक टेबुल गरेका थिए । छलफलमा कसैले पनि भाग लिन नचाहेपछि राष्ट्रियसभा…