राजनीति Archives | Page 1441 of 1997 | Khabarhub Khabarhub

प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

विराटनगर– प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँचजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । नवनियुक्त पाँच मन्त्रीले शपथ लिएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसी न्यौपाने र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापाले शपथ…