राजनीति Archives | Page 1443 of 1997 | Khabarhub Khabarhub

यस्तो छ मंगलबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची 

काठमाडौँ – प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको छ । संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सोमबार अपराह्न सार्वजनिक हो । संसद सचिवालयका अनुसार अर्थमन्त्री जनार्दन शर्माले 'विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्' भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै बैठकमा २०४८ सालमा राष्ट्रिय सभामा मनोनित सदस्य…