राजनीति Archives | Page 1449 of 1997 | Khabarhub Khabarhub

बलियो कांग्रेस र सक्षम नेतृत्वले मात्रै बीपीको सपना पूरा हुन्छ : सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बलियो कांग्रेस र सक्षम नेतृत्वले मात्रै जननायक बीपी कोइरालाले देखेको सपना पूरा गर्न सक्ने बताएका छन् । बीपीको १०८औँ जन्मजयन्तीका अवसरमा आज एक सन्देश जारी गर्दै नेता सिंहले कोइरालाले देश र जनताका लागि पुर्‍याएको योगदानको स्मरण पनि गरेका छन् । कांग्रेसको महाधिवेशन समयमा नै पूरा गर्नु पर्ने चुनौती रहेको…