Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्क्रियाका लागि भनेर मङ्गलबार अपराह्न केही सम्पादकहरूसहित केही पत्रकारहरूलाई बोलाए । अन्तर्क्रिया भने पनि उनले सबै जिज्ञासाको सिधा जवाफ दिएनन्, आफ्नो शैलीअनुसार वाक्पटुताको भरपूर उपयोग गरे । उनले लोकतन्त्र भनेको समयानुकूल व्याख्या होइन, नेकपा एमाले मूल्यमान्यतामा आधारित लोकतन्त्रमा विश्वास गर्छ भने । लोकतान्त्रिक पद्धतिविरुद्ध भएका क्रियाकलापबारे…